बिदाई तथा बिजया दशमी को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम

By: tilottam | Posted on: 2017-09-27

तिलोत्तमा क्याम्पसमा दिर्घ सेवा गरेकोमा श्री अरुणा श्रेष्ठलाई संस्थापक प्राचार्य प्रा. डा. रामचन्द्र आचार्य ज्यू बाट धन्यवाद र सम्मान सहित बिदाई तथा सम्पूर्ण प्राध्यापक कर्मचारी हरुमा बिजया दशमी को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम मिति २०७४ असोज ९ गते सोमबार ।